म्याग्दीमा कांग्रेसको सुरुवाती अग्रता

विकल्प न्यूज\बेनी मंसिर छ गते । म्याग्दीमा प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती चरणमा वाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) ले सुरुवाती अग्रता लिनुभएको छ । धौलागिरि गाउँपालिका १ गुर्जाको ४ सय ८ मत गणना गर्दा नेपाली काँग्रेसले ३०८ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले … Continue reading म्याग्दीमा कांग्रेसको सुरुवाती अग्रता